धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । बर्दियाबाट पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो पुलको लाठोमा पनि सल्किएको छ । प्रज्वलशील पदार्थ लोड गरिएको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् भने कैलालीबाट दमकल…