७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागको मौसम…