७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बालकोटमा एमाले सचिवालयको बैठक जारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसिरहेको हो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पछिल्लो राजनीतिक घटनाक्रममा बैठक केन्द्रीत रहेको छ । यसअघि, आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा संक्रमणकालनी न्यायसम्बन्धी…