५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

चर्को घरवहाल कम गर्न व्यापार संघको अनुरोधात्मक ¥याली

बुटवल । चर्को घरबहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक ¥यालीको ओयाजना गरेको छ । पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा बढेको आर्थिक मन्दी र त्यसले पारेको असरप्रति गम्भिर बन्दै व्यापारिक क्षेत्रको घरवहालमा छुट दिन संघले घरधनीहरुलाई अनुरोध गर्दै ¥याली निकालेको संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए ।…