४ फाल्गुन २०८२, सोमबार | February 17, 2026

तिलौराकोट कपिलवस्तु विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालय पेरिसमा नेपालका लागि फ्रान्सका राजदुत सुधिन भट्टराईले औपचारीक रुपमा बुधबार मनोनयन बुझाएका हुन । लुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका…