३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कथित ‘तपस्वी’ बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद

काठमाडौं । मंगलबार पक्राउ परेका आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने कथित तपस्वी रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित घरबाट बम्जनलाई पक्राउ गरेसँगै ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ थान ल्यापटप, र ३५ थान पेनड्राइभ…