३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । ९ साउन २०७६मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । आगामी साउनसम्म कार्यकाल बाँकी रहेका बेला उनले राजीनामा दिएका हुन् । विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उनले राजीनामा…