तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ हुने भएको हो । ञसबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय,…