२६ माघ २०८२, सोमबार | February 9, 2026

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले अपराध अनुसन्धान तथा नियन्त्रण एवं रोकथाममा प्रहरीले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले मूल्याङ्कन गरेको जनाए । उनले भने, “नेपाल प्रहरीले…