२५ माघ २०८२, आइतबार | February 8, 2026

चीनमा विद्युत व्यापारको ढोका खुल्दै, रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौं । नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी…