२४ माघ २०८२, शनिबार | February 7, 2026

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन । छन्त्यालजस्तै यहाँ बसोबास…