२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पाकिस्तान विरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं । आजबाट सुरु हुन लागेको एसिया कप क्रिेकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेपछि पाकिस्तानले पहिले ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङ गर्ने भएको हो । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा अहिले ३ बजेर १५ मिनेटमा खेल सुरु हुँदैछ ।