२२ माघ २०८२, बिहिबार | February 6, 2026

तिलोत्तमामा जारी जेसिज क्षेत्र ‘घ’ सम्मेलनमा विवाद, असन्तुष्ट पक्षबाट नाराबाजी

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’को सम्मेलनमा नाराबाजी भएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै सम्मेलन कक्ष भित्रै नाराबाजी भएको हो । विरोधका बीच सम्मेलनलाई नतृत्वले अगाडि बढाउन खोजेपछि सहभागीहरुले पटक पटक नाराबाजी गरिरहेका छन्…