२१ माघ २०८२, बुधबार | February 4, 2026

बाढीले धोबिखोला करिडोर अस्तव्यस्त; घरभित्रै पस्यो पानी, हिलोले हिँड्नै सास्ती (फोटोफिचर)

काठमाडौं, २३ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ । घरभित्र पसेको पानी…