काठमाडौं । यस वर्ष परेको अधिकमास अर्थात् मलमास आज साउन २ गतेदेखि ३१ गतेसम्म चल्ने बताइएको छ । खासमा अधिकमास वा मलमासलाई पुरुषोत्तममास पनि भनेर भनिन्छ । यसो किन भनिएको हो भन्ने बारे पुराणहरूमा एउटा किंवदन्ती पाइन्छ । जसअनुसार, हरेक महिनालाई सबै भगवानले आ-आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेका भए पनि अन्तिममा अशुद्ध भनेर छाडिएको मलमासलाई…