१८ माघ २०८२, आइतबार | February 1, 2026

अव झ्याप्प झ्याप्प बिजुली नजाने, कुलमान भन्छन्-‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’

काठमाडौं । प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वर्षाको समयमा प्रणालीमा समस्या आउनु स्वाभाविक भए पनि मध्य र पश्चिम नेपालका केही जिल्लामा अस्वाभाविक जस्तो लाग्ने समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी…