१७ माघ २०८२, शनिबार | February 1, 2026

पूर्वी पहाडमा गएको बाढीपहिरो क्षति र विपत् व्यवस्थापनबारे सरकारको जवाफ मागियो

काठमाडौं । प्रतिनिधिसभा बैठकमा पूर्वी पहाडमा गएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउने कार्य भइरहेको छ । जारी बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । साथै सांसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोबाट भएको क्षतिबारे सदनलाई गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । साथै सडकको अवस्थाबारे पनि भौतिक पूर्वाधारमन्त्रीबाट सदनलाई…