१७ माघ २०८२, शनिबार | January 31, 2026

बुटवलबाट सम्पर्कविहिन भएका गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान ५ दिनपछि भेटिए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेन्द्र बिहिबार भैरहवा आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् । ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि…