१६ माघ २०८२, शुक्रबार | January 30, 2026

अर्थमन्त्री महतले गरे १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा यस वर्षको बजेट कम प्रस्ताव गरिएको । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५…