१३ माघ २०८२, मंगलबार | January 27, 2026

बैतडीमा ४० वर्षीय पुरुष मृत फेला

धनगढी । बैतडीमा घाँटीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरीलाई घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा घाटीमा जुटको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला पारेको हो । प्रहरीलाई मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक…