बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो महाधिवेशन बुटवलमा सुरु भएको छ । अधिवेशनको एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालमा रकम नतिरी रगत पाउन नसक्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए । उनले रक्तदाताहरुले निशुल्क दान गरेको रगतको पैसा लिनु गलत भएको…