काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले ताकेता गरेको छ । चार महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरुलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै…