११ माघ २०८२, आइतबार | January 25, 2026

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । लामिछाने दर्ता गरे लगत्तै तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ लागेका छन् । १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१…