१० माघ २०८२, शनिबार | January 24, 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सिंगो सदनलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले दलको धारणा प्रष्ट पारेका हुन् । पौडेलले बाँकी दललाई पनि विश्वासको मत नदिन आग्रह गरे । ‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ ।…