गण्डकी । परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन । समयले लामै कोल्टै फेर्दा अहिले…