बुटवल । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका नारायण आचार्यले दोब्बर बढि मत अन्तरले अग्रता लिएका छन् । मंगलबार बिहान सम्मको मतगणना अनुसार एमालेका आचार्यले २७५९ मतले अग्रता लिईरहंदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञान बहादुर गाहाले १२२५ मत प्राप्त गरेका छन् । रामपुर क्षेत्र रहेको क्षेत्र नम्बर १ मा ९६…