१२ पुस २०८२, शनिबार | December 27, 2025

अछामको साँफेबगरमा आज मतदान

काठमाडौं । अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन । यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका-१७ र…