७ पुस २०८२, सोमबार | December 22, 2025

गाईको मरण, गिद्धको चरन (फोटो फिचर)

तनहुँ । शुक्लागण्डकी नगरपालिका-९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरभरका छाडा गाई र गोरुलाई लगेर संरक्षण गरिन्छ । तर विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ । हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्दछन् । तिनै…