७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ। पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो । आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो । बैठकमा समसामयिक राजनीति, पार्टीका अब…