काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस र स्थानीय उत्पादनको प्रवर्द्धनको माग गर्दै सत्याग्रह सुरु गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा मेयस भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सत्याग्रहमा बसेका छन् । भट्टराईले स्थानीय स्रोत र सीपमा आधारित बाँसका उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा सरकार…