काठमाडौं । गत शनिबार अनामनगरको एक स्टुडियो परिषरमा आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी…