नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै जान थालेका छन् । घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाब दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगन्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिए । उनले छिटफुट रुपमा पतिले सम्बन्ध बिच्छेदका लागि…