५ पुस २०८२, शनिबार | December 20, 2025

उद्दार र राहतमा जुट्न नेता कार्यकर्तालाई माओवादी रसुवा इन्चार्ज शर्माको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका रसुवा इन्चार्ज कल्पना शर्माले ल्हेन्दे खोलामा आएको बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेकी छिन् । शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उद्दार र राहतमा जुट्न सरकारसँग माग गरेकी छिन् । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई तत्काल उद्धार र राहातमा जुटन अनुरोध पनि गरेकी छिन् । शर्माले भनेकी छिन्, बाढी हाल घट्दो…