काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । भित्र बैठक चलिरहँदा बाहिर कार्यकर्ताहरू भेला भएका छन् । उनीहरूको कुराकानीको मुख्य विषय यही मुद्दा बनेको छ। अख्तियारले आज नेपालसहित ९३ जनाविरुद्ध विशेष…