बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको सम्भावना र चुनौती लगायत विषयमा छलफल गरिएको थियो । युवा उद्यमीहरुले राखेका जिज्ञासाहरुको सहजीकरण गर्दै चौधरीले लगानीको सम्भावना, चुनौती र अवसर…