बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थप एकजना संचालक पक्राउ परेका छन् । शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया छेहत्तर पैसा हिनामिना गरी फरार रहेका संस्थाका संचालक सदस्य रामहरि सिलवाल पक्राउ परेका हुन् । चितवन राप्ती…