१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद ‘बिआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालालगायतले बिआरआई श्वेतपत्रको लोकार्पण गरे । बिआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ…