१४ पुस २०८२, सोमबार | December 29, 2025

बुटवलमा सर्वाधिक धनराशीको स्नुकर प्रतियोगिता सुरु

बुटवल । बुटवलमा सोमबारदेखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका साथै बुटवललाई खेलकुदको हबको रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम लगानी गरेको बताए । राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट युवाहरूको…