१४ पुस २०८२, सोमबार | December 29, 2025

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : छात्रतर्फ स्कलर्स र छात्रातर्फ कालिकालाई उपाधि

बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्ररछात्रा फुटबल प्रतियोगिता २०८१ मा छात्रको उपाधि स्कलर्स होम बोर्डिङ स्कुलले हात पारेको छ । शनिबार भएको फाईनलमा न्यू होराईजन माबिलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै स्कलर्स होमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यु…