१० पुस २०८२, बिहिबार | December 26, 2025

रुपन्देहीको तिलोत्तमामा हुन लागेको श्रीमद भागवत ज्ञान-विज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा

बुटवल । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागेको श्रीमद भागवत ज्ञान-विज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा-५ मणिग्राम (प्रदर्शनी हुने स्थान/सब्जी मण्डी नजिकै) माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवाआश्रमले जनाएको छ । तिलोत्तमा-६ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई…