काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिदै गर्दा ‘फरार सूचीमा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले…