१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखितरूपमा पत्राचार गरेपछि प्रहरीप्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो । प्रहरीले कोइरीलाई पक्राउ गर्न यसअघि एक…