७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन

काभ्रे । स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् । ‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम…