२५ माघ २०८२, आइतबार | February 8, 2026

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै अंग्रेजी नेयाँ पर्षको पूवए संध्यामा होटलले न्यु इयर ईभ २०२६ आयोजना गर्ने जनाएको हो । आगामी बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न…