काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन पेश भएको छ । पुनर्गठनसम्बन्धी कार्यदल मै नरहेका एमाले नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन ल्याएका हुन्। यसअघि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रस्तावसहितको ६५ पृष्ठको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। त्यसविरुद्ध वरिष्ठ उपाध्यक्ष एवंम कार्यदलका संयोजक रामबहादुर थापा…