न्युयाेर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरे कि उनीमाथि गोप्य फाइलहरू अनधिकृत रूपमा राखेको आरोप लगाइएको छ । विभिन्न आरोपमा अनुसन्धानको सामना गरिरहेका र २०२४ मा पुन: चुनाव लड्ने विचार गरिरहेका पूर्व राष्ट्रपति विरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी खतरा हो । - एक संघीय अदालतले डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरू हस्तान्तरणसँग सम्बन्धित सात…