काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ । सरकारी वकिलले पुर्व गृहमन्त्री खाँण पक्राउको विषयमा केन्द्रित भएर आजबाट बयान लिन सुरु गर्ने भएको हो । ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ?…