११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता बैशाख १८ गतेबाट शुरु, बुटवल टिमको जर्सी सार्वजनिक

बुटवल । बुटवलमा पहिलोपटक प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको हो । पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बैशाख १८ गतेबाट शुरु हुने प्रतियोगिताको…