७ पुस २०८२, सोमबार | December 23, 2025

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजले ग¥र्यो रक्तदान कार्यक्रम

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका उपाध्यक्ष रेशम भण्डारीले बताए । कार्यक्रममा समाजका…