१२ पुस २०८२, शनिबार | December 28, 2025

शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि

बुटवल । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रतिको आकर्षण तीव्र बन्दै गएका बेला प्रोटोन नेपालले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याउनु अघि नै बुटवलमा १० वटा ‘प्रोटोन ई.मास सेभेन’ प्रिमियम इलेक्ट्रिक एसयुभी ग्राहकलाई हस्तान्तरण गरेको हो । ‘टाईम टु ईलेक्ट्री फाई बुटवल’ नारासहित ‘प्रोटोन ई.मास सेभेन’ इलेक्ट्रिक बुटवलमा सार्वजनिक गरिएको…